चीनद्वारा हङकङमा जनमुक्ति सेना तैनाथ | Khabarhub Khabarhub

चीनद्वारा हङकङमा जनमुक्ति सेना तैनाथ


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले हङकङमा आफ्नो जनमुक्ति सेनालाई तैनाथ गरेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार चीनको पिपुल्स लिबरेशन आर्मी पीएलएका सैनिकले शनिवार हङकङको सडकमा आश्चर्यजनक रुपमा प्रदर्शन गरेका छन् ।

सरकार विरोधी प्रदर्शनपछि अवरुद्ध भएको सडक र भवनहरुलाई सफाइ गर्दै उनीहरु अघि बढेको देखिएको समाचारमा उल्लेख गरिएको छ ।

सडकमा पीएलए सैनीकको उपस्थितिले चिनियाँ शासित क्षेत्रको स्वायत्तता माथि थप विवाद उत्पन्न हुने सम्भावना रहेको समाचारमा जनाइएको छ ।

६ महिनादेखि जारी प्रदर्शनलाई नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना खटाइएको बताइन्छ । जनमुक्ति सेनाले भने आफू शान्ति कायम गराउन यहाँ आएको प्रतिक्रिया दिएको छ ।

हङकङको प्रदर्शनबारे चिनियाँ सेनाले पटक पटक टिप्पणी गर्दैआएको थियो । हङकङ प्रदर्शनलाई चीनले ‘हिंसात्मक घटना’, ‘अराजक भीड’ तथा ‘प्रायोजित भीड’ जस्ता टिप्पणी गरेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : ५३ बजे

फेरि एक्सन फिल्म गर्दै पूजा

काठमाडौं – गत वर्षको असारमा प्रदर्शनमा आएको फिल्म ‘दान्भी’ मा

चुरेका किसानलाई अनुदानमा मिनी टिलर वितरण

गोदावरी– कैलालीको चुरे गाउँपालिका–४ खैरालाका किसानलाई मिनी टिलर वितरण गरिएको

यसरी फेरिँदैछ नागढुंगा-नौबिसे सडकको स्वरूप (तस्बिरहरू)

काठमाडौं- अब सोमबार राति ११ बजेदेखि ३ बजेसम्म त्रिभुवन राजपथको

११ लाख टन रासायनिक मल चाहिन्छ, चार लाख टनमात्र मौज्दात : मन्त्री भन्छन्– प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्छौं

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले रासायनिक मल प्रतिस्थापन गर्ने

प्रेम आलेले भने- पोखरा विमानस्थलमा सिधै ८ अर्ब भ्रष्टाचार भएको छ, प्रतिवेदनबारे प्रश्न उठाउन पाइँदैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेम आलेले पोखरा अन्तर्राष्ट्रिय