नेटोको वार्षिक सम्मेलनमा भाग लिन ट्रम्प बेलायत जाने « Khabarhub

नेटोको वार्षिक सम्मेलनमा भाग लिन ट्रम्प बेलायत जाने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जाने भएका छन् ।

नेटोको ७० औँ वार्षिक सम्मेलनमा सहभागी हुन ट्रम्प बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

बेलायत भ्रमणका क्रममा ट्रम्पले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ । त्यस्तै बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेट्ने कार्यक्रम छ ।

ट्रम्पको बेलायत भ्रमणबारे जानकारी दिन जारी गरिएको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि जाने उल्लेख गरिएको छ ।

ट्रम्पको बेलायत भ्रमण आउँदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ४५ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण