आँचललाई फकाउँदै पुष्प (भिडियो) | Khabarhub Khabarhub

आँचललाई फकाउँदै पुष्प (भिडियो)


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रविन बर्तौला र बिन्दु परियारको आवाजमा रहेको ‘भन न भन’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा एकनारायण भण्डारीका शब्द छन् भने संगीत आशिष अविरलको संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा पुष्प खड्का र आँचल शर्माले अभिनय गरेका छन् । भिडियोमा आँचल र पुष्पलाई गम्भीर विष्टले नचाएका हुन् ।

नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडियोमा नविन निरौलाले सम्पादन गरेका हुन् । यस्तो छ भिडियो:

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : ५६ बजे

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो