जोमसोम–कोरला सडक तीन दिनका लागि बन्द हुने « Khabarhub

जोमसोम–कोरला सडक तीन दिनका लागि बन्द हुने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– कालिगण्डकी करिडोर सडक आयोजना अन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिनका लागि बन्द हुने भएको छ ।

जोमसोम–कोरला सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झो खोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर बिस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तार गर्ने निर्णय गरेकाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक बन्द हुन लागेको हो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : २३ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट