एयर इन्डिया र भारत पेट्रोलियम बिक्री गर्दै भारत सरकार « Khabarhub

एयर इन्डिया र भारत पेट्रोलियम बिक्री गर्दै भारत सरकार


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारत सरकारले आफ्नो स्वामित्वमा रहेको हवाई कम्पनी एयर इन्डिया र तेल रिफाइनरी भारत पेट्रोलियम कर्पोरेशन (बीपीसीएल) बिक्री गर्ने भएको छ ।

वित्त मन्त्री निर्मला सीतारणका अनुसार आगामी मार्च महिनासम्म दुवै कम्पनी बिक्री गर्ने प्रक्रिया पूरा हुने छ ।

टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा वित्त मन्त्री सीतारमणले भनेकी छन्– दुई कम्पनीका विषयमा हाम्रा जुन योजना छन्, आगामी वर्ष (सन् २०२०)को शुरुवातमै तिनलाई पूरा गरिने छ ।

वित्त मन्त्री सीतारणमले दुवै कम्पनी बिक्री गरेवापत सरकारलाई चालू आर्थिक वर्ष (२०१८–०२०) मा १ लाख करोड भारु फाइदा हुने छ ।

भारत सरकारले अघिल्लो वर्ष पनि एयर इन्डियालाई निजी क्षेत्रसँग बिक्री गर्ने योजना बनाएको थियो । तर, त्यतिबेला लगानीकर्ताहरुले एयर इन्डिया खरिदमा त्यति चासो दिएका थिएनन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ४ : ०४ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको