निर्मल पुर्जाको निधन « Khabarhub

निर्मल पुर्जाको निधन


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परी बेपत्ता भएका पुर्जाको निधन भएको पुष्टि भएको हो ।

एलिट एक्सपेडले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् पुर्जाको निधन भएको जानकारी दिएको हो ।

बिहीबार क्याम्प–२ बाट क्याम्प–३ तर्फ उक्लिरहेका बेला १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली हिमपहिरोमा परेको थियो। विश्वप्रसिद्ध बेलायती–नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको नेतृत्वमा रहेको उक्त टोलीसँग त्यसयता सम्पर्क टुटेको थियो।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उक्त अन्तर्राष्ट्रिय टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ र अन्य सदस्य सहभागी थिए।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ४ : ४३ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा