मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली « Khabarhub

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित मुख्यमन्त्री हिक्मत कार्कीसँग छलफल गरिरहेका छन्।

छलफलमा कोशी प्रदेशका इन्चार्ज शेरधन राई अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी पनि सहभागी छन् । त्यहाँ मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत अन्य नेता पनि छन् ।

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने विषयमा ओली र शेरधनले चर्को दबाब दिइरहँदा कार्की भने टसमस भएका छैनन्। त्यसैका लागि निर्णायक छलफल गर्न ओलीले कार्कीसहित कोशीको टिमलाई बोलाएको हो ।

कार्कीसँग मंगलबार ओलीले एक्ला उक्लै वार्ता पनि गरेका थिए । बुधबार पनि कोशी प्रदेशका पदाधिकारीसँगको छलफलपछि वार्ता हुन सक्ने बताइएको छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ५ : १८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।