‘जोकर’ ले संसारभरबाट कमायो १ खर्ब १४ अर्बभन्दा बढी « Khabarhub

‘जोकर’ ले संसारभरबाट कमायो १ खर्ब १४ अर्बभन्दा बढी


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – हलिउड फिल्म ‘जोकर’ अक्टोबरमा रिलिज भएको थियो । फिल्मले अहिले पनि उत्तिकै कमाइ गरिरहेको छ ।

फिल्मले अहिलेसम्म १ बिलियन डलर (नेपाली रुपैयाँ १ खर्ब चौध अर्ब भन्दा बढी) कमाइ गरेको छ । साथै यो फिल्म वार्नर ब्रोजको ब्यानरमा बनेका फिल्ममध्ये १ बिलियन डलरभन्दा बढी कमाइ गर्ने सातौँ फिल्म बनेको छ ।

हलिउड मिडियाका अनुसार जोक्विन फिनिक्स अभिनित यो फिल्मले ६० करोड डलरभन्दा बढी नाफा गरेको छ ।

रिलिजपछि विश्वभर यो फिल्मको पक्ष र विपक्षमा बहस सिर्जना भएको थियो । फिल्म नेपालका दर्शकले पनि उत्तिकै रुचाएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : ३९ बजे

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन