‘अदालतले बचाएकाले फर्किएँ, न्याय मिल्नेमा विश्वस्त छु’ « Khabarhub

‘अदालतले बचाएकाले फर्किएँ, न्याय मिल्नेमा विश्वस्त छु’


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अदालतको निर्णयलाई आफूले सम्मान गर्ने बताएका छन् ।

इतर समूहको राष्ट्रिय भेलाको उद्घाटनसमेत गरेका देउवाले आइतबार बन्दसत्रमा करिब तीन मिनेट सम्बोधन गरे। सम्बोधनका क्रममा उनले अदालतकै कारण आफू नेपाल आउन सकेको बताएका हुन् ।

उनले भने, ‘अदालतले मलाई बचाएको छ, जसको कारण म नेपाल आइपुगेको छु ।’ देउवाले पार्टीभित्र जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गर्दै त्यसका कारण धेरै साथीहरू पार्टीको प्रक्रियाबाट बाहिर रहेको बताए ।

‘जबरजस्ती विशेष महाधिवेशन भयो, धेरै साथीहरू बाहिर रहेका छन्,’ उनले भने । अदालतको निर्णय आफूले मान्ने बताउँदै देउवाले अदालतले न्याय दिनेमा आफू पूर्ण विश्वस्त रहेको बताए । 

‘अदालतको निर्णय मान्छु । अदालतले न्याय दिन्छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु,’ उनले भने ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १ : ४५ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६