घट्न बढ्न सकेन नेप्से « Khabarhub

घट्न बढ्न सकेन नेप्से


३ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ । आज ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५१७ रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६२२.२२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १५० वटा कम्पनीको सेयर मूल्य घट्यो भने ११० वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज कारोबार भएकामध्ये १८ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

बुधबार सेयर कारोबार गर्दा माउन्ट एभरेष्ट पावरका कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने मनकामना इन्जिनियरिङ हाइड्रोका कारोबारीले सबैभन्दा धेरै गुमाए । आज नेप्से घटेपनि बैंकिङ, हाइड्रो, निर्जीवन बीमा, अन्य र व्यापार उपसूचक भने सकारात्मक रह्यो ।
 

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ३ : १७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण