झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल « Khabarhub

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४ वटा फुटबल ग्राउन्ड बराबरको क्षेत्रफलमा रहेको चिनियाँ समाचार माध्यम सिजिटिएनले जनाएको छ । तर, सिजटिएनले पहिलो ताल भने नियन्त्रणमा आइसकेको पनि उल्लेख गरेको छ ।

तर, सोही स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा दोस्रो ताल पनि फेला परेको उक्त सञ्चार माध्यमले जनाएको छ ।

केरुङ क्षेत्रमा जारी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चीनले आफ्नो अत्याधुनिक भूउपग्रह प्रविधिको समेत प्रयोग गरिरहेको पनि समाचारमा उल्लेख छ ।
 

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  १२ : ३० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच