एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य « Khabarhub

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी युकेएम ओभल मैदानमा जारी खेलमा बहराइनले नेपालसामु ८८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले ३६ ओभर २ बलमा अलआउट हुँदै ८७ रन बनाएको छ ।

बहराइनका फियाज अहमदले सर्वाधिक १५ रन बनाए । यस्तै, मोहम्मद वासिमले १३, अली दाउदले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । यस्तै, ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  १० : ५१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण