रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने « Khabarhub

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

भोटेकोशी बाढीका कारण सिंगो देश प्रभावित भएको विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । 

दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको सम्बोधन रहेको उनको सचिवालय सदस्य सुरेन्द्र बजगाईँले जानकारी दिए ।
 
प्रधानमन्त्रीको गत १० गते सदनमा सम्बोधन गर्ने कार्यतालिका थियो । उनी प्रश्न उत्तर कार्यक्रममा सहभागी हुँदै थिए तर रसुवा र चीनको सिमानामा भीषण बाढी आएपछि उनको कार्यक्रम रोकिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १२ : ४५ बजे

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु

भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी बेपत्ता

काठमाडौं– परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग