नियमित व्यायाम किन गर्ने « Khabarhub

नियमित व्यायाम किन गर्ने


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिले आम मानिसमा मोटोपन मुख्य समस्याका रुपमा देखा परेको छ । त्यसैले यसको व्यवस्थापनको मुख्य उपाय भनेको शारीरिक अभ्यास हो । शरीरलाई स्वस्थ र सन्तुलित राख्न व्यायाम आवश्यक पर्छ । थाहा पाउनुहोस नियमित व्यायाम गर्दा हुने फाइदा :

आधा घन्टाजति हल्का व्यायाम गर्दा पनि स्वास्थ्य निकै राम्रो हुन्छ।

तौल नियन्त्रण तथा शारीरिक र मानसिक स्वास्थ्य सुधार्न तपाईंले बिहान दौडिने, साइक्लिङ, योगा वा हल्का कसरत गर्न सक्नुहुन्छ।

मदिरा र धूम्रपानको कुलत छुटाउन या घटाउन पनि यो सहयोगी सिद्ध हुन्छ।

यसले कोलेस्ट्रोल र उच्च रक्तचापलाई पनि घटाउँछ।

व्यायामले तनाव कम गर्न सघाउँछ र रिल्याक्स फिल हुन्छ। जसले गर्दा एन्जाइटी, डिप्रेसन, निद्रा नलाग्ने समस्याबाट पनि बच्न सकिन्छ।

यसले हृदयाघात, स्ट्रोक क्रोनिक, प्यारालाइसिस, किड्नी, लिभरलगायत संक्रमणबाट जोगाउन पनि सहयोग पुर्‍याउँछ।

लस्कुले बालबालिकालाई पनि व्यायाम गराउन आवश्यक छ। मोटोपन भएका बालबालिकालाई व्यायाममा अझ बढी प्रोत्साहन दिनुपर्छ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : ०७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर