छोरालाई लिएर गरीब विद्यार्थीलाई सहयोग गर्न स्कुल पुगिन् हिमानी « Khabarhub

छोरालाई लिएर गरीब विद्यार्थीलाई सहयोग गर्न स्कुल पुगिन् हिमानी


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हिमानी ट्रष्टले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

शनिवार विहान राजधानीको बानेश्वर शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई हिमानी ट्रष्टका टर्फबाट पूर्व युवराज्ञी हिमानी शाहले विद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् ।

गरीबीका कारण बालबालिका पढ्नबाट बञ्चित नहुन् भन्ने उद्देश्यले ट्रष्टले शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हो ।

कार्यक्रममा हिमानी ट्रष्टी अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहका साथमा ट्रष्टका पदाधिकारी र हिमानीका छोरा हृदयन्द्र शाहपनि उपस्थित थिए ।

ट्रष्टले स्कुल ब्याग, कपी, पुस्तकसहित शैक्षिक सामाग्री बितरण गरेको हो ।

कार्यक्रममा बलिउड नायिका मनिषा कोइराला पनि उपस्थित थिईन् ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविर पनि संचालन गरिएको थियो । हिमानीले समेत रक्तदान गरेकी थिइन् ।

पूर्व युवराज्ञी हिमानी शाह हिमानी ट्रष्ट मार्फत सामाजिक कार्यमा सक्रिय रहँदै आएकी छिन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : १९ बजे

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,

एमाले स्थायी कमिटी बैठक सुरू, वरिष्ठ नेता बनेपछि पहिलोपटक विद्या पनि सहभागी

काठमाडौं– नेकपा (एमाले)को प्रथम स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व