“पार्टीभित्र पछि लडौंला, अहिले कम्यूनिष्टविरूद्ध लडौं”- डा कोइराला « Khabarhub

“पार्टीभित्र पछि लडौंला, अहिले कम्यूनिष्टविरूद्ध लडौं”- डा कोइराला


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिष्ट निरंकुशताविरूद्ध लड्नुपर्ने समयमा कांग्रेस आफैभित्रको समस्यामा फसिरहनु मुलुक र प्रजातन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् ।

नेपाल ट्रेड यूनियन कांग्रेसको ७३औं स्थापना दिवसको अवसरमा आयोजित “शुभकामना आदानप्रदान कार्यक्रम”मा सम्बाेधन गर्दै नेता कोइरालाले भने, “पार्टी भित्र मनमुटाव र तिक्तता हुन्छ, त्यसका लागी पछि लडौंला। यतिबेला मुलुक कम्युनिष्ट सर्वसत्तावादमा फसेको छ। कम्युनिष्ट अधिनायकवादविरूद्ध लड्न एकजुट हुनुहोस्।”

कार्यक्रममा डा कोइरालाले कम्युनिष्टहरू जसरी पनि प्रजातन्त्र समाप्त गर्न लागेकाले मुलुक भयावह दुर्घटनातर्फ गइरहेको संकेत गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ५ : ३० बजे

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा