अञ्जु पन्तको आवाजमा ‘हजुरको खुशीमा’ (भिडियो) « Khabarhub

अञ्जु पन्तको आवाजमा ‘हजुरको खुशीमा’ (भिडियो)


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित गायिका अञ्जु शर्माको आवाजमा सजिएको नयाँ गीत बजारमा आएको छ । युट्युबमार्फत पन्तको आवाज रहेको ‘हजुरको खुशीमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

प्रेमको भावना समेटिएको आधुनिक गीतमा पुष्प श्रेष्ठको शब्द तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियोमा कृष्टि, निदेश र सुस्मिताले अभिनय गरेका छन् भने दीपक गिरीले खिचेका छन् । भिडियोको सम्पादन र निर्देशन निशान्त एसकेले गरेका हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १२ : ३४ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि