उपनिर्वाचन निष्पक्ष बनाउन कार्यकर्तालाई कांग्रेसको प्रशिक्षण | Khabarhub Khabarhub

उपनिर्वाचन निष्पक्ष बनाउन कार्यकर्तालाई कांग्रेसको प्रशिक्षण


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मङ्सिर १४ गते हुने उपनर्वाचनमा कसरी परिचालन हुने, निर्वाचनका दिन प्रतिनिधि बस्नेदेखि मतगणना सम्ममा निष्पक्षरुपमा कसरी काम गर्ने भन्नेबारेमा नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।

निर्वाचनमा खटिने स्वयंसेवक, प्रतिनिधि, पर्यवेक्षकदेखि मतगणनामा बस्नेलगायत निर्वाचनमा परिचालन हुनेलाई निष्पक्षरुपमा मतदान सम्पन्न गराउन खेल्ने भूमिका बारेमा जानकारी दिन प्रशिक्षण दिएको नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति जीवन खत्रीले जानकारी दिए ।

काँग्रेसले चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिकाको १० नं वडाका वडा सभापति, सह–सभापति, बुथ संयोजक, सदस्य, क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यलाई प्रशिक्षण दिएको खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १ : ०१ बजे

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज– चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

दागले ‘घाउको काम’ गरेपछि वर्षालाई तनाव

काठमाडौं – नायिका वर्षा राउत स्टारर फिल्म ‘हर्ष’को बुधबार ललितपुरस्थित