निरीह गुठी संस्थान : आफ्नै जग्गाको विवरण थाहा छैन « Khabarhub

निरीह गुठी संस्थान : आफ्नै जग्गाको विवरण थाहा छैन


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–देशभर १४ लाख रोपनी जग्गा भएको गुठी संस्थानलाई सरकारले नै निरीह बनाएको छ । संस्थान कमजोर बन्दा गुठीका जग्गा अतिक्रमण गर्ने चलखेल बढ्दो रहेको नागरिक दैनिकमा खबर छ ।

१४ लाख रोपनी जग्गा र तीन अर्ब रुपैयाँ नगद । सरकारबाट ३५ अर्ब रुपैयाँ पाउनै बाँकी । गुठी संस्थानसँग रहेको नगद तीन अर्ब र सरकारबाट पाउनुपर्ने ३५ अर्ब जोड्दा ३८ अर्ब रुपैयाँ हुन आउँछ । सरकारअन्तर्गत स्वायक्त गुठी संस्थान सबैभन्दा धनी संस्था भए पनि सरकारले नै यसलाई निरीह बनाएको छ।

त्यस्तै सरकारले एक वर्षको अवधिमा विकासका क्षेत्रमा गरेको काम विगतभन्दा फरक देखिएको छैन । कानुन निर्माणका क्रममा उपलब्धी नै देखिएपनि विकासक्रम भने विगतमाभन्दा फरक नदेखिएको हो ।

घुस प्रकरणमा अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकसँग बयानको तयारी थालिएको छ । अख्तियारले उनलाई बयानका लागि डोकेको छ ।

त्यस्तै पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढ्न थालेको छ । तीन दिनमा चार दुर्घटना भएका छन् । विदेशी पाइलटलाई नेपाली आकाशमा उड्न कुनै पनि तालिम नदिइने गर्दा पनि दुर्घटना बढेको पाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ७ : ०७ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा