लगातारको वर्षापछि काठमाडौँमा मौसम खुल्दै « Khabarhub

लगातारको वर्षापछि काठमाडौँमा मौसम खुल्दै


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लगातारको वर्षापछि खुल्दै काठमाडौँको मौसम बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावका कारण पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा लगातार वर्षा भएको थियो। शनिबार साँझदेखि भने वर्षा रोकिएको छ। 

आइतबार बिहानदेखि काठमाडौँको मौसम क्रमशः खुल्दै गएको छ। 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  २ : ३८ बजे

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागुऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन