विष्णु माझीको ‘हाँसेको किन हो माया’ [भिडियो] « Khabarhub

विष्णु माझीको ‘हाँसेको किन हो माया’ [भिडियो]


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका विष्णु माझी र सञ्जय फ्राउनफिल्डरको स्वरमा सजिएको दोहोरी गीत सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको गीत छमछमी नाच्न मिल्ने गरी तयार पारिएको छ ।

‘हाँसेको किन हो माया’ बोलको गीतमा कुमार परियारका शब्द छन् भने आयुष परियारको संगीत सुन्न सकिन्छ । गीतको एरेन्ज विनोद बाजुरालीले गरेका हुन् ।

गीतको भिडियोमा शिव विकको कोरियोग्राफी छ भने शम्भु चालिसेको छायांकन रहेको छ । यस्तै गीतको भिडियोलाई सम्पादन गर्ने काम विकास धमलाले गरेका हुन् ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : ५७ बजे

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्वासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक

मेस्सीको उपाधि रक्षा यात्रा : गोल्डेन बुटका दुई दाबेदारलाई रोक्नुपर्ने कठिन चुनौती

काठमाडौं – लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि फुटबलको सर्वोच्च उपाधि विश्वकपदेखि

पदाधिकारी छान्न रविलाई सकस, वरिष्ठ नेतामा बालेनको मनोनयन पनि रोकियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भएको १९ दिन बित्दा

भूमिहीन र सुकुम्वासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाका विपक्षी दलहरूले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी तथा