नेल्सन मण्डलाका जीवन उपयोगी १० भनाइ « Khabarhub

नेल्सन मण्डलाका जीवन उपयोगी १० भनाइ


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नेल्सन मन्डेलाको जन्म अफ्रिकाको ट्रान्स्की क्षेत्रमा पर्ने उमटाटा भन्ने ठाउँमा सन् १९१८ जुलाई १८ का दिन भएको थियो । दक्षिण अफ्रिका स्वाधीन हुनुभन्दा पहिले त्यहाँ अल्पसंख्यक गोराहरुको निरंकुश रंगभेदी शासन थियो ।

गोराहरुले कालालाई जोखिमपूर्ण काम लगाए शोषण गर्थे भने आफूहरु बसीबसी मोजमस्तीको जीवन बिताउथे । मण्डेलाले रंगभेदी सरकारको विरुद्धमा संघर्ष गर्ने अठोट गरे ।

यी हुन् मन्डेलाका १० महत्वपूर्ण भनाइहरु

१. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रशेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघि बढ्छ ।

२. चाहेँ त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।

३. एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरु बाँकी छन् ।

४. स्वतन्त्र हुनु मात्र जंजिरलाई उर्तानु होइन बरुकी जीवन यस्तो हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।

५. जबसम्म काम समाप्त हुँदैन तबसमम त्यो असम्भव लाग्दछ ।

६. जब कुनै खुसीयाली मनाइन्छ तब आफू पछि र दोस्रोलाई अघि राख्नुपर्दछ । जब खतराको समय आउँदछ तब आफू अघि र दोस्रोलाई पछि नेतृत्वको प्रशंसा गर्नेछन् ।

७. शिक्षा एउटा यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ ।

८. अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।

९. एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधै विजयलाई जोडिरहेको हुन्छन् ।

१०. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ५९ बजे

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र