निर्मला प्रकरणमा प्रहरीबाट गल्ती भएको हो–गृहमन्त्री « Khabarhub

निर्मला प्रकरणमा प्रहरीबाट गल्ती भएको हो–गृहमन्त्री


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या काण्डका हत्यारा चाडै पत्ता लाग्ने बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री थापाले  बुधवार धनगढीमा पत्रकारसँग कुरा गर्दै निर्मला प्रकरणबारे अनुसन्धान जारी रहेकोले घटनाको सत्यतथ्य सार्वजनिक हुने बताएका हुन् ।

उनले घटनाको अनुसन्धानका क्रममा शुरुवाती चरणमा प्रहरीबाट गल्ती भएका कारण हत्यारा पत्ता लाग्न समय लागेको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ११ : ११ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण