भारतीय राजदूत दलेला र परराष्ट्रसचिव राईबीच शिष्टाचार भेटवार्ता « Khabarhub

भारतीय राजदूत दलेला र परराष्ट्रसचिव राईबीच शिष्टाचार भेटवार्ता


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रसचिव अमृतबहादुर राईसँग परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो भेटका अवसरमा परराष्ट्रसचिव राईले राजदूत दलेललाई नेपालका लागि भारतीय राजदूतमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल तथा फलदायी कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटका क्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका बारेमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

साथै, दुई देश र जनताको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई थप सुदृढ र प्रगाढ बनाउने उपायहरूबारे समेत छलफल भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ५ : १० बजे

भारतीय राजदूत दलेला र परराष्ट्रसचिव राईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रसचिव अमृतबहादुर राईसँग परराष्ट्र

चितवनविरुद्ध टस जितेको जनकपुरले पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

काठमाडौँ – छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी

जेन्सेन हुआङको राजीनामासँगै एनभिडियाको भविष्य र अमेरिकी प्रविधि उद्योगमा अनिश्चितता

सान फ्रान्सिस्को- चिनियाँ जासुसीसँग जोडिएको आरोप र दुई महिलासँगको विवाहेतर

जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन

अन्ताल्या (टर्की)- यही कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ मा