आजको मौसम : केहि पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना « Khabarhub

आजको मौसम : केहि पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी रहँदा देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंसिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

आज पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भुभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर १२ गते (बिहिबार)

दिउँसो: देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंसिकदेखि सामान्य बदलि रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भुभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहनेछ।

राति: देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंसिकदेखि सामान्य बदलि रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भुभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहनेछ।

मंसिर १३ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका १/२ स्थानहरुमा हल्का क्षेनिक वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर १४ गते (शनिबार )

दिउँसो: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ८ : ११ बजे

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग