परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट « Khabarhub

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै उनको सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरे।

भेटका अवसरमा नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो। साथै, दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ३ : २६ बजे

ठूला सहर छाडेर गाउँ-बस्तीमा गुञ्जिँदै नेपथ्य, चार स्थानमा कन्सर्ट गर्ने

काठमाडौं– ठूला सहरका मञ्चमा दर्शकको मन जित्दै आएको लोकप्रिय ब्याण्ड

स्थानीय चुनावको पूर्वतयारी भन्दै एमालेले आयोजना गर्‍यो राष्ट्रिय भेला

काठमाडौं– नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि

पर्दामा अनमोलको चर्चा, हिमालमा आमाको साहसिक सफलता!

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अहिले अनमोल केसीको चर्चा छ। तर,

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर

भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग सभामुखको भेट

सर्लाही– सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका