काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।
खेलमा भारतले तेस्रो विकेट गुमाएको छ । खेलको १० ओभर ३ बलमा भारतका वैभव सूर्यवंशी आउट भए । पवन सर्राफको बलमा उनी बोल्ड भए ।
आउट हुनुअघि उनले ३२ बलमा २६ रन बनाए । यस क्रममा उनले ३ चौका र १ छक्का प्रहार गरे ।














प्रतिक्रिया