नेपाललाई भारतको २ खर्ब ४० अर्ब सहयोग घोषणा « Khabarhub

नेपाललाई भारतको २ खर्ब ४० अर्ब सहयोग घोषणा


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भ्रमणका क्रममा नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको छ । तर उक्त रकममध्ये कति सहुलियतपूर्ण ऋण र कति अनुदान हुने भन्ने खुलाइएको छैन ।

नेपालले भारतसँग २ खर्ब भारु सहयोग माग गरेको थियो । त्यसमा १ खर्ब ऋण र १ खर्ब अनुदानको प्रस्ताव थियो । भारतले भने नेपालको मागभन्दा ४० अर्ब भारु बढी सहयोग घोषणा गरेको हो ।

नेपालले प्रस्ताव गरेको अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माण र थप ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणमा खर्च गर्ने योजना बनाएको थियो ।

भारतले यसअघि पनि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  २ : ०७ बजे

६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माण अघि बढ्यो, मोदी र शाहले गरे शिलान्यास

नयाँदिल्ली- नेपाल र भारतबीचको ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको ६६९ मेगावाट

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्‌घाटन

नयाँ दिल्ली–  प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले

मोदीले भने- प्रधानमन्त्री बालेन ‘स्पष्ट दृष्टिकोण र प्रतिबद्धता’ बोकेका नेता हुन्

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र

नेपाललाई भारतको २ खर्ब ४० अर्ब सहयोग घोषणा

काठमाडौँ- भारतले प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भ्रमणका क्रममा नेपाललाई २ खर्ब

जेनसन हुआङलाई फेरि सीईओ बनाउन ट्रम्पको आग्रह 

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी