खानामा के भन्दा के राम्रो ? « Khabarhub

खानामा के भन्दा के राम्रो ?


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खानपान जीवनका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । अझ स्वास्थ्यका लागि व्यवस्थित खानपानको विशेष भूमिका रहेको हुन् ।

अव्यवस्थित जीवनशैली र अव्यवस्थित खानपानका कारण धेरै मानिसमा मधुमेह, उच्च रक्तचाप लगायतका समस्या देखा पर्ने गरेका छन् । त्यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल बताउँछन् ।

त्यसैले खानामा के खानु राम्रो हुन्छ थाहा पाउनु जरुरी हुन्छ । चामल र मकै भन्दा गहुँ खानु स्वास्थ्यका लागि राम्रो हुने डा अनिल बताउँछन् । त्यस्तै गहुँ भन्दा जौं स्वास्थ्यका लागि फाइदाजनक भएको उनको भनाइ छ ।

हेर्नुहोस् खानामा के भन्दा के राम्रो ?

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : ५२ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका