एमाले अध्यक्ष ओली र सम्पादकबीच छलफल « Khabarhub

एमाले अध्यक्ष ओली र सम्पादकबीच छलफल


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक अवस्थाका विषयमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गरेका छन्।

बुद्धनगरमा बिहीबार आयोजित अन्तरक्रियामा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कार्यशैली, आर्थिक अवस्था तथा पार्टीको आगामी रणनीतिबारे सम्पादकसँग संवाद गरेका हुन्।

अन्तरक्रियामा सहभागी सम्पादकले समसामयिक राजनीति, जनजीविकाका सवाल र सञ्चार क्षेत्रका मुद्दाहरूमा आ–आफ्ना धारणा तथा सुझाव राखेका छन्।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ३ : ५२ बजे

काठमाडौँमा ‘मलेसियन फूड फेस्टिभल २०२६’ सुरु

काठमाडौँ- मलेसियाको समृद्ध पाककला र संस्कृतिलाई नेपालमा प्रवर्द्धन गर्ने उद्देश्यले

पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष क्रिकेटमा कर्णाली

बाजुरामा बाघको आक्रमणबाट दुई महिला घाइते

बाजुरा- बाजुराको बुढीगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन्

लमजुङका ग्रामीण गन्तव्यमा बढे पर्यटक, व्यवसायी उत्साहित

लमजुङ – लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा तिहारपछि पर्यटकको चहलपहल बढ्न

एमाले अध्यक्ष ओली र सम्पादकबीच छलफल

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको