काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक तथा सार्वजनिक मर्यादा विपरीत गतिविधिमा संलग्न १४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले आज उनीहरूलाई पक्राउ गरेको हो ।
१३ महिला र एक पुरुष रहेको काठमाडौँ प्रहरीले जनाएको छ । रासस














प्रतिक्रिया