एनटीसीको ‘प्रेमिल अफर’– १२ रुपैयाँ रातभर जतिपनि फोन गर्न पाइने « Khabarhub

एनटीसीको ‘प्रेमिल अफर’– १२ रुपैयाँ रातभर जतिपनि फोन गर्न पाइने


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकम (एनटीसी)ले आफ्ना प्रयोगकर्ताहरुका लागि ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’को मूल्य १२ रुपैयाँमा झारेको छ ।

टेलिकमले यसअघि पनि ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’को सुविधा दिने गरेको थियो । तर, यसअघि भने त्यसको मूल्य १५ रुपैयाँ पर्ने गर्थ्यो ।

अब राति ११ बजेदेखि बिहान ६ बजेसम्म १२ रुपैयाँमा जति पनि कुरा गर्न सकिने भएको छ ।

एनटीसीले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’को मूल्य १२ मा सीमित पारेको जानकारी दिँदै चिसो रातमा आफ्ना निकट र प्यारा मान्छेहरुसँग भावना साट्न प्रयोगकर्ताहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ८ : २९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज