सिराहामा प्रहरी हिरासतबाट भागे ८ जना थुनुवा « Khabarhub

सिराहामा प्रहरी हिरासतबाट भागे ८ जना थुनुवा


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा–ईलाका प्रहरी कार्यालय महेसपुर पतारको हिरासत कक्षबाट ८ जना थुनुवा भागेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहा मातहत रहने सो ईलाका प्रहरी कार्यालयमा प्रहरी निरिक्षकले कमाण्ड गर्दै आएका छन् ।

फरार भएका अभियुक्तहरुलाई विभिन्न एरियामा चेकपोइन्ट राखेर खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ७ : ५० बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर