रवीन्द्र मिश्रको साझा पार्टीको बेहाल, १२ हजार मत गन्दा ९० भोट ! « Khabarhub

रवीन्द्र मिश्रको साझा पार्टीको बेहाल, १२ हजार मत गन्दा ९० भोट !


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पोखरा– रवीन्द्र मिश्रको दल साझा पार्टीले उपनिर्वाचनमा कमजोर प्रदर्शन गरेको छ ।

नयाँ शक्तिको वकालत गर्दै आएका मिश्रको दल साझा पार्टीले शनिवार सम्पन्न कास्की क्षेत्र नम्बर २ को उपचुनामा कमजोर मत परिणाम ल्याएको हो ।

शनिवार रातिबाट जारी मतगणनामा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्याले ८ हजार २ सय ६५ मत पाउँदा साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९० मत पाएकीइ हुन् ।

कास्कीका तीन वडा गनिसक्दा तराजुको मत संख्या सय पनि पुग्न सकेको छैन ।

कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छन्। अहिलेसम्म पोखरा महानगर ३३,२१ र २० नम्‍बर वडाको मत गणना सकिएको छ ।

नेकपाकी उमेद्वार विद्या भट्टराई कांग्रेसका उमेद्वार खेमराज पौडेलभन्दा दोब्बर बढी मतान्तरले अगाडि छिन्। पछिल्लो मतपरिणामअनुसार विद्याले ८ हजार २ सय ६५ मत ल्याउँदा खेमराजले ३ हजार ६ सय ८२ मत ल्याएर पछ्याइरहेका छन्।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ११ : ४९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार ३२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकप फाइनलमा

काठमाडौँ- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा