साढे ८२ लाखको जीवन बीमा गर्दा ३० अर्ब संकलन « Khabarhub

साढे ८२ लाखको जीवन बीमा गर्दा ३० अर्ब संकलन


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- चालु आर्थिक वर्षको ४ महिनामा जीवन बीमा कम्पनीहरुले ८२ लाख २३ हजार ६ सय ९८ वटा बीमालेख बिक्री गरेका छन् ।

भने, ३० अर्ब भन्दा धेरै बीमा प्रिमियम रकम संकलन गरेका छन् । गत आर्थिक वर्षको यो अवधिमा १९ वटा जीवन बीमा कम्पनीहरुले ७० लाख २७ हजार ९ सय ९२ वटा बीमालेख बिक्रीको बीमा समितिको तंथ्याकमा छ ।

गत आर्थिक वर्षमा १६ अर्ब भन्दा प्रिमियम रकम संकलन भएको समितिले जनाएको छ । गतबर्ष भन्दा कम्पनीको प्रिमियम रकम ८७ .५५ प्रतिशतले बृद्धि भएको समितिको तंथ्याकमा उल्लेख छ ।

चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल रहेको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले कत्तिक मसान्तसम्ममा ९ अर्ब ५९ करोड रुपैयाँको बीमाशुल्क आर्जन गर्न गरेको छ ।

त्यस्तै दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ६५ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेको समितिले जनाएको छ । यस्तै, तेस्रोमा भने बीमा संस्थान रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा ४ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ३८ बजे

काठमाडौँमा शासन गरेका यलम्बरको सालिक राजधानी बाहिर किन ?

नेपालको राजनीतिक इतिहासमा प्रारम्भिक चरणका धेरै ऐतिहासिक विवरणहरु अझै पनि

सञ्चारमन्त्रीको एक महिना : ११ हजार सट्टेबाजी एप बन्द

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको १०० बुँदे

कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ– सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याउने

ओमानविरुद्ध पहिला बलिङ गर्दै नेपाल, गुल्सन झा प्लेइङ–११ मा

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले जारी हुने खेलमा

हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति

गण्डकी– पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा