कुन्ती मोक्तानले गाइन् सैलुङ चिनाउने गीत (भिडियो) « Khabarhub

कुन्ती मोक्तानले गाइन् सैलुङ चिनाउने गीत (भिडियो)


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुगम गायिका कुन्ती मोक्तानको आवाजमा सजिएको ‘सैलुङको थुम्काहरु’ बोलको गीत सार्वजनिक भएको छ ।

भिजिट नेपाल २०२० लाई चिनाउनसमेत सहयोग पुग्ने गरी तयार पारिएको गीतमा कुन्ती मोक्तानको स्वर सुन्न सकिन्छ भने रिद्दि श्रेष्ठको शब्द रहेको छ ।

यस्तै गीतमा शिलाबहादुर मोक्तानको संगीत र तथा एरेन्ज रहेको छ । गीतमा शैलुङको सुन्दरताको वर्णन गरिएको छ ।

भिडियोमा सदिक्षा श्रेष्ठ, सतिष्मा श्रेष्ठ लगायत नाचेका छन् । विजय लामा र रोनिश तामाङले क्यामेरामा कैद गरेका हुन् भने रोनिश तामाङले ड्रोन खिचेका हुन् ।

गीतको भिडियोलाई मेकबहादुर थापाले सम्पादन गरेका हुन् । यस्तै भिडियोलाई रामकुमार घिसिङले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ५ : ०६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा