५ वर्षे योजना सक्न ८८ खर्ब बजेट चाहिने | Khabarhub Khabarhub

५ वर्षे योजना सक्न ८८ खर्ब बजेट चाहिने


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मुलुकमा आगामी ५ वर्षका लागि सञ्चालन गरिने विभिन्न योजना सम्पन्न गर्न कम्तीमा ८८ खर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको राजधानी दैनिकमा खबर छ ।

राष्ट्रिय योजना आयोगले १५ औं योजनाका लागि तयार पारेको आधारपत्रमा ५ वर्षका लागि विभिन्न योजना सम्पन्न गर्न ८८ खर्ब ४३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रक्षेपण गरेको छ ।

टीकापुर घटनाका अभियुक्त रेशमलाला चौधरीलाई जन्मकैदको फैसला सुनाइएको छ । प्रहरीले लामो समयको अनुसन्धानपछि हत्यामा संलग्नको पहिचान गरेको थियो । हत्यामा संलग्न रहेका १० वर्षका बालक श्रमण चौधरीसँगको बयानका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । बालकले आफू प्रहरी बन्ने लक्ष्य रहेको बताएपछि प्रहरीले ड्रेस सिलाएर लगाएपछि घटनाको सम्पूर्ण विवरण सुनाएका थिए ।

सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

त्यस्तै रक्त सुपरिवेक्षण नहुँदा बिरामीको अकालमै मृत्यु भएको छ । देशका अधिकांश निजी तथा सरकारी अस्पतालमा रक्त सुपरिवेक्षण (हेमोभेजिलेन्स) कार्यक्रम लागू हुन नसक्दा बिरामीले अकालमै ज्यान गुमाउनुपरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ६ : ४७ बजे

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको