‘कार्यकारी अध्यक्ष’ भएको २ हप्तापछि प्रचण्डले बोलाए सचिवालय बैठक « Khabarhub

‘कार्यकारी अध्यक्ष’ भएको २ हप्तापछि प्रचण्डले बोलाए सचिवालय बैठक


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘कार्यकारी’ अध्यक्ष जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाएका छन् ।

अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

मंसिर ४ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार दिने निर्णय गरेको थियो ।

कार्यकारी अध्यक्षको ‘अधिकार’को पाएको करिब २ सातापछि प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

प्रचण्डको आह्वान बुधबार बिहान ९ बजे नेकपा मुख्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने जनाइएको छ ।

सचिवालय बैठकमा उपचुनावको समीक्षासहित, प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ९ : ०६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल