प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक शुरु « Khabarhub

प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक शुरु


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपाको ‘कार्यकारी’अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले पाएपछिको पहिलो बैठक शुरु भएको छ ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको हो । बैठकमा प्रधानन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना, मंसिर १४ गते भएको उपनिवार्चनको मतपरिणामको समीक्षालगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेकाले बैठकमा सहभागी छैन् । सचिवालय सदस्यहरू झलनाथ खनाल र ईश्वर पोखरेल पनि काठमाडौंबाहिर भएकाले अनुपस्थित छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : २७ बजे

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको