हातको छाला जाने समस्या छ ? समाधानकालागी यी घरेलु उपाय « Khabarhub

हातको छाला जाने समस्या छ ? समाधानकालागी यी घरेलु उपाय


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय मौसम परिवर्तनका समयमा मानिसमा स्किन पिलिंग अर्थात छाला जाने समस्या हुने गर्दछ ।

समयमै यसको ध्यान नराख्दा यसले भयानक रुप पनि लिन सक्दछ । हुनत छाला जाँदा हामीलाई दुखाई हुँदैन्, तर थोरै काम गर्दा समस्या हुने गर्दछ।आज हामी तपाईलाई केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। जसले तपाईको छाला जाने समस्याका लागि राहत दिने गर्दछ।

मनतातो पानी

हरेक दिन मनतातो पानीमा १० मिनेटसम्म छाला गएको हात वा खुट्टालाई भिजाएर राख्नुहोस्। यदी तपाई चाहनुहुन्छ भने पानीमा थोरै कागती पनि राख्न सक्नुहुन्छ । यसो गर्दा तपाईको स्किन नरम हुने र छाला जान कम हुने गर्दछ।

भिटामिन ई युक्त तेल

छाला जाने समस्याबाट छुट्कारा पाउनका लागि भिटामिन ई युक्त तेलको प्रयोग गर्न सक्नुहुन्छ। यस तेलले हातलाई हरेक दिन मालिस गदा छाला जाने समस्याबाट छुट्कारा पाउन सक्नुहुनेछ।

एलोभेरा जल

हरेक दिन सुत्नुअघि हातमा एलोभेरा जलले मालिस गर्नुहोस् र बिहान उठेर मनतातो पानीले सफा गर्नुहोस्। यसो गर्दा तपाईको छाला नरम हुने गर्दछ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ४९ बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले