हाइब्रिड गाडीका दिएको राजश्व छुट खारेज | Khabarhub Khabarhub

हाइब्रिड गाडीका दिएको राजश्व छुट खारेज


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हाइब्रिड गाडीमा दिँदै आएको भन्सार छुट खारेज गरेको छ ।

अर्थ मन्त्रालयले गत १६ गते राजपत्रमा सूचना प्रशाशित गरेर विगतमा हाइब्रिड गाडीमा दिएको छुट खारेज गरेको जानकारी गराएको छ ।

अर्थ मन्त्रालयले चालू वर्षको आर्थिक ऐनमार्फत भन्सार र अन्तः शुल्कमा ५०.५० प्रतिशत छुट दिने कानुनी व्यवस्था गरेको थियो ।

हाइब्रिड गाडी अन्य गाडीहरुको तुलनामा फरक छ। यसले वातावरणमा समेत सहयोग पुर्याउँदछ। हाइब्रिड गाडी दुई प्रकारको शक्तिको उपयोग गर्ने साधन हो ।

एउटा इलेक्ट्रिकबाट चल्ने र अर्को इन्धनबाट चल्ने । हाइब्रिड गाडीले इन्धनको खपत कम गर्ने र वातावरणिय पर्यावरणका जोगाउने विज्ञहरुले बताएका छन् । जसका कारण वातावरण सफा हुने दाबी गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ११ : ४२ बजे

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको