प्रधानसेनापतिलाई भेट्न सैनिक मुख्यालय पुगे अमेरिकी सहायक रक्षामन्त्री « Khabarhub

प्रधानसेनापतिलाई भेट्न सैनिक मुख्यालय पुगे अमेरिकी सहायक रक्षामन्त्री


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –प्रधानसेनापति पूर्णचन्द्र थापा र एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री रन्डलजी स्च्रिभरबीच भेट वार्ता भएको छ ।

बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाको सहायकमन्त्री रन्डलजी स्च्रिभरबीच जंगी अड्‍डामा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा उनीहरुबीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्‍व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धका विषयमा छलफल भएको थियो ।

सहायकमन्त्री स्च्रिभरले आजै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि भेट वार्ता गरेका थिए ।

 

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ४ : ५८ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण