मुस्लिम युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन « Khabarhub

मुस्लिम युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानबाट ६ सय भन्दा धेरै मुस्लिम महिला तथा युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन गरेको खुलासा भएको छ ।

दुई वर्षको अवधिमा विपन्न वर्गका ६ सय २९ जना महिलालाई यसरी बेचबिखन गरिएको खुलासा भएको हो ।

समाचार संस्था ‘एसोसिएटेड प्रेस’ले मुस्लिम महिला तथा युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन हुने गरेको सार्वजनिक गरेको हो ।

पाकिस्तानी अनुसन्धाताहरुले गरेको अनुसन्धानका आधारमा तस्करहरुको सञ्जालले पाकिस्ताका विपन्न र कमजोर समुदायका महिलामाथि शोषण गरेको बताइएको छ ।

२०१८ यता पक्राउ परेका महिलाहरुमाथि गरिएको अनुसन्धानका आधारमा उक्त तथ्यांक सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ५ : १८ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन