भारत्तोलनमा सन्जुले दिलाइन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३५ पुग्यो « Khabarhub

भारत्तोलनमा सन्जुले दिलाइन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३५ पुग्यो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १३ औ दक्षिण एशियाली खेलकुदमा नेपालले भारत्तोलनमा स्वर्णपदक जितेको छ ।

भारोत्तोलन को ५९ केजीमा सन्जु चौधरीले स्वर्ण पदक जितेकी हुन् । चौधरीले भारोत्तोलनमा महिला तर्फ इतिहास रचेकी हुन् ।

यससँगै सागमा नेपालले जारी सागमा ३५ स्वर्ण जीतेको छ । भारतले ४५ स्वर्ण जितको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ५ : ५४ बजे

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

म्याग्दीको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम स्थल

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको

पहाडी क्षेत्रमा बादल लाग्ने, तराईमा तातो लहर

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका