माल्दिभ्स बिरुद्ध नेपालले गर्‍यो गोल « Khabarhub

माल्दिभ्स बिरुद्ध नेपालले गर्‍यो गोल


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल जारी छ ।

पहिलो हाफको खेल सकिँदा नेपाल र माल्दिभ्सले १/ १ गोल गरेका छन् ।

शुरुमा नेपाली टिमले माल्दिभ्समाथि दबाव कायम राखे पनि १८ औं मिनेटमा माल्दिभ्सका खर्लाडीले गोल गरेका थिए । ४२ औं मिनेटमा नेपालले एक गोल गरेपछि खेल बराबरीमा पुगेको हो । नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  २ : १९ बजे

इजरायली प्रहरीको मुख्यालय र भूउपग्रह केन्द्रमा आक्रमण गरेको इरानको दाबी

काठमाडौं- पश्चिम एशियामा द्वन्द्व बढ्दै जाँदा इरानले आइतबार इजरायलका विभिन्न

राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चार सांसद छनोट

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौं– रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

कांग्रेसबाट १५ महिला र ५ पुरुष समानुपातिक सांसद बन्दै, आयोगमा पठाइयो नाम

काठमाडौं– नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन