तनावमा हुनुहुन्छ ? छुटकारा पाउन यी १५ उपाय अपनाउनुस् « Khabarhub

तनावमा हुनुहुन्छ ? छुटकारा पाउन यी १५ उपाय अपनाउनुस्


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

व्यस्त जीवनशैली र कामका चापका कारण पछिल्लो समय मानिसहरु तनावमा परिरहेका छन् ।

तनाव धेरै सयम लिने गर्नु भएको छ भने यो पछि गएर ठूलो समस्या बन्न सक्छ । तनावले गर्दा डिप्रेसन लगायतका विभिन्न मनोवैज्ञानिक तनाव हुन सक्छ । त्यसैले तनाव विसर्जनको वा तनावलाई अन्त्य गर्ने उपाय तिर लाग्नुहोस् ।

त्यसका लागि केही उपाय हामीले यहाँ प्रश्तुत गरेका छौं ।

१. यस्तो मानिसहरुसँग कुरा गर्नुस् जोसँग बोल्दा मन खुसी, प्रफुल्लित र सकरात्मक हुन्छ ।

२. खुसी हुनेबारे पुस्तक पढ्नुस्, मोटिभेसनल गीत सुन्नुस ।

३. आफ्नो चिन्ताका कारण नजिकको साथीलाई शेयर गरेर सुझाव लिनुस् ।

४. नदी पोखरी वा खुला ठाउँमा उभिएर उदाउँदै गरेको सुर्यको आराधाना गर्नस् ।

५. पानी प्रशस्तै पिउनुस् किनकी पानीको अभावले पनि स्ट्रेस ल्याउँछ ।

६. यदि फेसबुकजस्ता सामाजिक सञ्जाल चलाउनुहुन्छ भने पनि सदैव सकरात्मक पोष्ट तथा ऊर्जावान कुराहरुमात्र पढ्नुस् ।

७. भावनालाई नियन्त्रणमा राख्नुस्, बहकिने् मनलाई बिवेकको डोरीले कसेर राख्ने प्रयास गर्नस्

८. कृतिमता छोडेर प्रकृतिमा रमाउनुस्, प्रकृतिसँग् हरेक चोटको मलम हुने गर्दछ ।

९ं हरियालमिा रमाउनुस्, बादल हेरेर बग्नुस्, हावासँगै स्वतन्त्र हुनुस् ।

१०. सकेसम्म विगतलाई सम्झने कोशिस नगर्नुस्, आफ्नो कमजोर पाटोमा पटक्कै ध्यान नदिनुस् सधै ख्याल राख्नुस् एउटा ढोका बन्द भयो अवश्य अर्को खुल्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ३ : ३४ बजे

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन

काठमाडौं- जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र