एनआईसी एसिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपको छुट अफर « Khabarhub

एनआईसी एसिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपको छुट अफर


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकले द्वारिकाज ग्रुपले विभिन्न रेस्टुरेण्टमा छुट अफर ल्याएको छ ।

एनआईसी एशिया बैंक र बत्तिसपुतलीको द्वारिकाज होटलबीच छुट अफर सञ्चालन गर्ने विषयमा द्धिपक्षीय सम्झौता भएको हो ।

यो सम्झौतापत्रमा सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १२ : ११ बजे

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता

‘इजरायलले लेबनानमा गरेको आक्रमणमा आठ जनाको मृत्यु’

एजेन्सी– इजरायलले दक्षिणी लेबनानको  हेजबुल्लाह गढका क्षेत्रहरूमा निकासी आह्वान जारी

मतदान सकियो, लाइन लागेकाले भोट हाल्न पाउने

काठमाडौं- प्रतिनिधिसभाका लागि भएको मध्यावधि निर्वाचनको मतदान सकिएको छ। बिहान

मध्यपूर्व युद्धले रूस–युक्रेन वार्ता रोकियो : जेलेन्स्की

एजेन्सी– मध्यपूर्वमा चर्किएको इरानसम्बन्धी युद्धका कारण संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा

उत्तरी गोरखामा समय अगावै सकियो मतदान

गोरखा– उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ ।