यस्तो छ दीपिकाको ‘छपाक’ ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ दीपिकाको ‘छपाक’ ट्रेलर (भिडियो)


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक गरिएको छ । एसिड आक्रमणमा परेकी युवतीको कहानीमा निर्माण भएको फिल्मको ट्रेलर विश्व मानवअधिकार दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

फिल्ममा दीपिकाले मालतीको भूमिका निभाएकी छिन् । जो एसिड आक्रमणमा परेकी हुन्छिन् ।

सन् २००५ मा भारतको नयाँ दिल्लीमा एसिड आक्रमणमा परेकी युवतीको जीवनीमा आधारित यो फिल्ममा मेघना गुलजारको निर्देशन छ ।

यो फिल्म सन् २०२० को जनवरीमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  २ : ४१ बजे

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौं– रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा