विविध कार्यक्रम गरी विश्व मानव अधिकार दिवस मनाइयो | Khabarhub Khabarhub

विविध कार्यक्रम गरी विश्व मानव अधिकार दिवस मनाइयो


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व मानव अधिकार दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ ।

७१औँ विश्व मानवअधिकार दिवस, २०७६ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सिंहदरबारमा आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भइन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा, मन्त्रिगण, सांसदहरु, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिलगायत उपस्थित भएका थिए ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले विश्वव्यापी मानव अधिकारको घोषणाप्रतिको नेपालको प्रतिबद्धतालाई पुनः दोहोर्‍याउन दिवसले प्रेरित गरेको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : १५ बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक