कतार एयरवेजको आयोजनामा सांगितिक प्रस्तुती | Khabarhub Khabarhub

कतार एयरवेजको आयोजनामा सांगितिक प्रस्तुती


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– मध्य पूर्वका प्रशिद्ध गायक रह्मा रियाद, फहाद अल कुबाइसी र ओमर अल अब्दालतले दोहा एक्जिबिशन र कन्बेशन सेण्टरमा कतार लाइभ श्रृखंला अन्तरगत आफ्नो प्रस्तुती दिएका छन् ।

कतार लाइभ कतार एयरवेज र कतारको राष्ट्रिय पर्यटन परिषद्को विशेष सांगातिक प्रस्तुती हो ।

यो श्रृखंला कतारमा हुने २४ औँ अरेबियन गल्फ कप कतार (२६ नोमेम्बर देखि ८ डिसेम्बर) र फिफा क्लब विश्व कप कतार २०१९ (११ डिसेम्बर देखि २१ डिसेम्बर सम्म सञ्चालित हुने)को उपलक्ष्यमा दर्शकलाई मनोरञ्जन दिने हेतुले यो कार्यक्रम सञ्चालन भएको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अक्बर अल बेकरले यो कार्यक्रमले स्थानीयलाई संगीतको आनन्द प्रदान गर्नुको साथै मध्यपूर्वका कलाकार र स्थानीय कलाकारले कला अन्र्तराष्ट्रिय स्तरमा पहिचान हुने बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ११ : ४८ बजे

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६